Category: समाचार
बेरोजगार युवालाई जागिर, नभए निर्वाह भत्ता, कति र कसरी?
“रिदम म्यूजिक” गायन प्रतियोगिता गर्दै
प्लस २ साइन्स कलेजहरुको अनलाइन शिक्षामा बढ्दो चासो
मलेसियाबाट धुर्मुसले रंगशालाका लागि जुटाए ३५ लाख
अष्ट्रेलियामा रहँदा भिसा रिजेक्ट भए के गर्ने ?
जागिरका लागि अन्तर्वार्ता दिँदै हुनुहुन्छ ? यसरी तयार हुनुहोस्
भारतको पोस्टमा नेपालको २ गोलदेखि आइसिसी वरियतामा नेपालको छलाङसम्म १९ खबर एउटै क्लिकमा
तपाईलाई थाहा छ ? इन्स्टाग्राममा फलोवर्स बढाउने ५ तरिका
भारतको पोस्टमा नेपालको २ गोल
के के भयो आज : २ वर्षपछि तलब पाउने भए क्रिकेट खेलाडीलेदेखि प्रचण्ड र ओलीलाई गगनको दनक
प्रचण्डको किन फेरियो अभिव्यक्ती ? गगनपथ पछ्याउँदै काफ्लेले भने,’सरकार नेविसंघलाई नजिस्क्याउनु
आज माघ २५ गते शुक्रवार अर्को माओवादी जन्मन सक्छः प्रचण्ड भन्दै अनलाइनखबरले समाचार लेखेको छ। प्रचण्डको यो अभिव्यक्ती आज अधिकाशं अनलाइन मिडियाको मेन न्यूज बनेको छ। सोसल मिडियामा भाइरल भएको छ।
हिजो मात्रै प्रचण्डले चितवनबाटै भेनेजुयला प्रकरणबारे बोलेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयला वक्तव्यमा दाहाल चिप्लिएको बताएपछि प्रचण्डले भनेका थिए, ‘नेकपा सचिवालय बैठकले भेनेजुयलामा अमेरिकी हस्तक्षेप भएको भन्दै विरोधमा वक्तव्य जारी गरिसकेकाले अब कुन व्यक्तिले के भन्छ भन्ने कुराले अर्थ राख्दैन।पछि परराष्ट्र मन्त्रालयबाट पनि त्यही स्पिरिटबाट विज्ञप्ति आयो। व्याक्तीको कुराको पछि नलागौ।’
भेनेजुयला प्रकरणबारे प्रचण्ड र ओलीको दोहोरी हिजो अधिकाशं अनलाइन मिडियाको मेन न्यूज थियो।
आज फेरि सार्वजानिक कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारमाथि गम्भीर प्रश्न उठाए। शान्ति सुरक्षा, बजेटलगायतमा विषय सरकार संविधानको भावनाअनुसार नचलेको आरोप लगाए। कसैको नाम नलिइकन प्रचण्डले माओवादीलाई सिध्याइहालियो, अब जे गरे पनि हुन्छ भन्ने नठान्न चेतावनीसमेत दिए।
‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने दुर्भाग्यपूर्ण हुन्छ। अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ’ उनको अभिव्यक्ती थियो। उनले कार्यक्रमभरि नै सरकारको आलोचना गर्दै भनेका थिए, ‘ ‘सिंहदरबारबाट अधिकार प्रत्यायोजन गर्ने, कर्मचारी समायोजन गर्नेतिर ठीक ढंगले अगाडि बढेका छौं ? फेजआउट गर्नेतिर त गइरहेका छैनौं ? ।’
केही दिनयता प्रचण्डको अभिव्यक्ती फेरिँदै गएको छ। के कारणले प्रचण्ड प्रम ओली र सरकारविरुद्ध बोलिरहेका छन त ? Read more about प्रचण्डको किन फेरियो अभिव्यक्ती ? गगनपथ पछ्याउँदै काफ्लेले भने,’सरकार नेविसंघलाई नजिस्क्याउनु …