प्रचण्डको किन फेरियो अभिव्यक्ती ? गगनपथ पछ्याउँदै काफ्लेले भने,’सरकार नेविसंघलाई नजिस्क्याउनु

आज माघ २५ गते शुक्रवार अर्को माओवादी जन्मन सक्छः प्रचण्ड भन्दै अनलाइनखबरले समाचार लेखेको छ। प्रचण्डको यो अभिव्यक्ती आज अधिकाशं अनलाइन मिडियाको मेन न्यूज बनेको छ।  सोसल मिडियामा भाइरल भएको छ।

हिजो मात्रै प्रचण्डले चितवनबाटै भेनेजुयला प्रकरणबारे बोलेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयला वक्तव्यमा दाहाल चिप्लिएको बताएपछि प्रचण्डले भनेका थिए, ‘नेकपा सचिवालय बैठकले भेनेजुयलामा अमेरिकी हस्तक्षेप भएको भन्दै विरोधमा वक्तव्य जारी गरिसकेकाले अब कुन व्यक्तिले के भन्छ भन्ने कुराले अर्थ राख्दैन।पछि परराष्ट्र मन्त्रालयबाट पनि त्यही स्पिरिटबाट विज्ञप्ति आयो। व्याक्तीको कुराको पछि नलागौ।’

भेनेजुयला प्रकरणबारे प्रचण्ड र ओलीको दोहोरी हिजो अधिकाशं अनलाइन मिडियाको मेन न्यूज थियो।

आज फेरि सार्वजानिक कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारमाथि गम्भीर प्रश्न उठाए। शान्ति सुरक्षा, बजेटलगायतमा विषय सरकार संविधानको भावनाअनुसार नचलेको आरोप लगाए। कसैको नाम नलिइकन प्रचण्डले माओवादीलाई सिध्याइहालियो, अब जे गरे पनि हुन्छ भन्ने नठान्न चेतावनीसमेत दिए।

‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने दुर्भाग्यपूर्ण हुन्छ। अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ’ उनको अभिव्यक्ती थियो। उनले कार्यक्रमभरि नै सरकारको आलोचना गर्दै भनेका थिए, ‘ ‘सिंहदरबारबाट अधिकार प्रत्यायोजन गर्ने, कर्मचारी समायोजन गर्नेतिर ठीक ढंगले अगाडि बढेका छौं ? फेजआउट गर्नेतिर त गइरहेका छैनौं ?  ।’

केही दिनयता प्रचण्डको अभिव्यक्ती  फेरिँदै गएको छ। के कारणले प्रचण्ड प्रम ओली र सरकारविरुद्ध बोलिरहेका छन त ?  Read more about प्रचण्डको किन फेरियो अभिव्यक्ती ? गगनपथ पछ्याउँदै काफ्लेले भने,’सरकार नेविसंघलाई नजिस्क्याउनु

सय कडा दश हेरपछि प्रदेश नंबर ३ का मुख्यमन्त्री पौडेलले भने, ‘फिल्म यूनिटलाई धन्यवाद’

प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रर्दशनरत फिल्म ‘सय कडा दश’ हेरेका छन्। हेटौँडाको एन एस सिनेमा हलमा फिल्म हेरेपछि उनले नेपाल सरकार तथा…

निरन्तर वर्षा, तर धेरै जाडो किन छैन ?

बुधबार र बिहीबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ डिग्री सेल्सियसको हाराहारीमा छ । शुक्रबार बिहान साढे ६ बजेको न्युनतम तापक्रम ८ दशमलव ८ डिग्री सेल्सियस…

किन मान्छेले अरुको डाहा गर्छन् ?

आमिर खान स्टारर हिन्दी चलचित्र ‘थ्रि  इडियट्स’को एउटा दृश्यमा फरहान भन्छन्, ‘जतिबेला परीक्षाको नतिजा बोर्डमा साथी (रैन्चो)को नाम फेला परेन, उनी फेल भए कि भन्ने…

इन्स्टाग्राममा नयाँ फिचर, आपत्तिजनक सामाग्रीमा पर्दा लाग्ने

इन्स्टाग्रामले आत्मघाती, भड्काउ तथा आपत्तिजनक सामाग्रीहरुलाई नाबालिक प्रयोगकर्ताको नजरमा पर्नबाट रोक्नका लागि नयाँ फिचर ल्याएको छ । उत्तः फिचरको नाम सेन्सेटिभिटी स्क्रिन हो । उक्त…

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

स्मार्टफोन भन्नु कि ट्याब्लेट, जे बनायो त्यही बन्ने किसिमको स्मार्टफोन अथवा ट्याब्लेट रोयोल नाम गरेको कम्पनीले रिलिज गरेको छ । यस स्मार्टफोनको नाम हो रोयोल…

यस्तो स्मार्टफोन जसमा न कुनै पोर्ट छ ,न त कुनै बटन

मेइजु कम्पनीले हालै मेइजु जिरो स्मार्टफोनको बारेमा जानकारी र तस्विरहरु सार्वजनिक गरेको छ । मेइजु जिरो बटन नहुने, स्पिकरको लागि ग्रिल नहुने र चार्जिंग पोर्ट…

मोबाइलको ब्याट्री धेरै समय चल्दैन ? यसो गर्नुस्

मोबाइलको ब्याट्री धेरै समय नचल्ने समस्याले कतिपय मानिस हैरान छन्। उनीहरूले आफ्नो मोबाइल फोनको ब्याट्री जोगाउन अनावश्यक समयमा इन्टरनेट पनि बन्द गर्छन्। तैपनि ब्याट्री धेरै…

प्रचण्डको चेतावनी: ‘कसैले माओवादी सिद्दियो भनेर हेपे झन ठूलो माओवादी जन्मिन्छ’

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता र संविधानको मर्म तथा भावनाविपरित सरकार अघि बढे देश फेरि द्वन्द्वमा फस्न सक्ने…

तपाईलाई थाहा छ कुन देशमा कति मासु खपत हुन्छ ?

काठमाडौं, माघ २३ : अबदेखि मासु कम खान्छु वा खानै छाड्छु भन्ने मानिसहरू तपाईंले धेरै भेट्नुभएको होला । सामान्यतः स्वास्थ्य, वातावरण वा पशुप्रति संवेदनशील मानिसहरू यस्ता…

डीपीएलको तयारी अन्तिम चरणमाः कति पाँउछन विजेता र उपविजेताले ?

धनगढी प्रिमियर लिगको तेस्रो संस्करण रुस्लान डिपिएल ३ को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा…

आमिर खान र आलिया भट्टलाई कंगना रनौतको तिखो प्रहार

एजेन्सी । कंगना रनौत यतिबेला मर्णिकर्णिकाः द क्वीन आफ झान्सीु सक्सेस इन्जोय गर्दै छिन् । फिल्मले अहिलेसम्म भारतीय बजारमा ७६।६५ करोड भारतीय रूपैयाँ अम्दानी गरेको…