बेरोजगार युवालाई जागिर, नभए निर्वाह भत्ता, कति र कसरी?

काठमाडौं- सरकारले बेरोजगार युवालाई राेजगारी र त्याे दिन नसके निर्वाह भत्ता दिने भएको छ। देशभित्रको बेरोजगारीको समस्या न्यूनीकरण गर्न आन्तरिक बजारमा नै रोजगारीका अवसर सिर्जना गर्ने नीतिअनुरुप…